2० अर्ब रुपैयाँ दाइजो दिने घोषणा गर्दा पनि पाउन सकिएन ज्वाइँ Facebook Twitter Email चाओ जे सुंग हंगकंगका अर्बपति हुन्। उनी कैयन् जहाज तथा सम्पत्तिका मालिक हुन् । उनले आफ्नी छोरीको बिहेमा झण्डै २० अर्ब दाइजो दिने घोषणा गरेको धेरै भयो । तर उनकी छोरीलाई बिहे गर्ने मान्छे अर्थात् उनको हुनेवाला ज्वाइँ अझै फेला परेको छैन । चाओले आफ्नी सुन्दरी छोरी जिनी चाओको लागि योग्य वरको खोजी गरिरहेको धेरै भयो । सुन्दर तथा धनाढ्य युवतीसँग बिहे गर्न पाउने र अझ २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति त दाइजो नै पाउने थाहा हुँदाहुँदै पनि ती अर्बपतिकी छोरीलाई बिहे गर्छु भन्ने हिम्मत अहिलेसम्म कोही तन्नेरीले जुटाउन सकेको छैन । यसअघि ४ वर्ष पहिले पनि जिनी बिहेको कुराले चर्चामा आएकी थिइन् । उनले त्यतिबेला जति केटाहरुलाई देखाएपनि अस्विकार गरिन् । अनि आफुले केटासँग नभई केटीसँग बिहे गर्न चाहेको भनेपछि अर्बपति बाउ छाँगाबाट खसेझैँ भए । वास्तवमा जिनी समलिंगी हुन् र पछिल्लो ६ वर्षदेखि कुनै अर्की महिलासँग सम्बन्धमा छिन् । त्यो सुनिसकेपछि उनले त्यतिबेला पनि तत्कालै घोषणा गरेका थिए की छोरीको बिहे गर्नेला...
Popular posts from this blog
समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि संशोधन प्रस्ताव ल्यायौं : परराष्ट्रमन्त्री सोमबार, २० मंसिर, २०७३ मा प्रकाशित, 3469 पटक हेरिएको काठमाडौं, मंसिर २० । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधान संशोधनमा भारतलाई तानेर नेकपा एमालेले कांग्रेसविरुद्ध हल्ला फिँजाएको आरोप लगाएका छन् । नेपाल महिला संघले सोमबार सानेपामा गरेको कार्यक्रममा उनले कूटनीतिक सम्बन्धमा आफूहरु तर्कसंगत ढंगबाट प्रस्तुत् भएर सीमावर्ती क्षेत्रको डुबान, सिँचाइलगायतका समस्याको समाधान खोजेको दाबी गरे । संविधान संशोधन प्रस्तावले झन् समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा जान सकिन्छ कि भनेर संशोधन प्रस्ताव ल्याएको उनको तर्क थियो । महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा उनले संविधानमा महिला अधिकारबारे नयाँ कुरा थप्नुभन्दा पहिला संविधानले दिएकै अधिकारको पूरा सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरुले पार्टीभित्रै पनि महिला अधिकारको अवस्था दयनीय रहेको भन्दै महिलाको राजनीतिक अधिकारका लागि पार्टीभित्रै दबा...
Comments
Post a Comment