Posts
Showing posts from December, 2016
- Get link
- X
- Other Apps
खाडी जाने कामदारलाई थपियो ११ सय खर्चको भार काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्ने भएको छ । खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएका वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए । यि देशमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का नेपालले जनवरी १ देखि निर्णय कार्यान्वय हुने जानकारी दिएको छ । अहिले ५५ सय रहेको मेडिकल शुल्क अब झण्डै ६६ सय पुग्नेछ । अहिले यो संस्थाअन्तरगत स्वास्थ्य परीक्षण गरिरहेका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिनेछन् । खाडी मुलुकमा रोजगारीको संकट चुलिएको बेलामा यहाँबाट जाने काादरको शुल्क भने विभिन्न समयमा अनेकन बाहना बनाएर बढाउने गरिएको छ । गाम्काको सुरुवात पछि ४५ सय रुपैयाँ रहेको मेडिहल शुल्क बढाएर ५५ सय बनाइएको थियो । मलेसियापछि अहिले साउदीम...
Jyoti Magar || New Nepali Lok Dohori 2073/2016 || "हेरेको हेरै भए" - Jyo...
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
<b>==========="लोभी नजर"========== भाग:-२ बोल्दा-खेरी त-त र म-म भएपनि...माया त माया नै रहेछ...! यसरी सानै देखि मनमा सजाएर पनि भन्न चाहिँ सकेको थिइन...! एकदिन कक्षामा सरले यस्तै season को बारेमा पढाइ रहनु भएको थियो...! त्यति नै बेला सरले एक-एक गरि "जाडो मनपर्छ कि गर्मी" भन्दै सोध्नुभयो...! कसैले जाडो मनपर्छ भने त कसैले गर्मी...! अनि फेरि सरले मलाइ सोध्नुभयो,"दिपक ...तिम्लाइ चै के मनपर्छ नि ? जाडो कि गर्मी ?" मैले सरको आखामा हेर्दै भने,"मलाइ त गर्मिमा जाडो मनपर्छ...अनि जाडोमा गर्मी मनपर्छ सर...!" सबै साथीहरू मलाइ हेरेर हास्दै थिए...अनि उनी पनि त मेरो आँखामा हेरेर हास्दै थिइन् नि...! त्यसैले होला...स्कुल जानुको पनि मज्जा छुट्टै थियो !!! मलाई अझै पनि याद छ...यस्तै जाडो महिनामा sport week हुन्थ्यो...! सबै खेलहरु house-wise नै हुन्थे...! भन्नू पर्दा उनी र म चै एउटै सदन(House) थियौ ! फुटबल खेल्दा बल म नजिकै आए पछि...उनी माथी बाट हुटिङ्ग लगाउथी,"हान्दे दिपके...हान्दे...!" भनेर...! अनि म उ भए तिए हेर्न लाग्थे...बल अरुले नै खोसेर लगिसक्थ्यो...
बर्षको सुपरहिट देउडा गीत - काछै मेरी प्यारी सरु - Deuda Song 2073 - Jayr...
- Get link
- X
- Other Apps
New Nepali Lok Dohori Geet 2073/2016 | New nepali deuda song 2016 | New ...
- Get link
- X
- Other Apps
Action Martial Arts Hollywood Movies in Hindi Watch Online || Action Mov...
- Get link
- X
- Other Apps
Bhutanese Movie GUKKOR 2 Promo Video for New York City
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Revolutionary New Product Gives Hope to Those Suffering From Chronic Snoring (Even This Stubborn Guy!) I’ll admit it – I (used to) snore. Badly. Badly enough that my wife not only complained, but was also afraid that I had Sleep Apnea. And I was afraid too. Afraid that I was going to have to don the dreaded CPAP mask. Really? A CPAP? I’m only in my 40’s. I’m not ready for that. But yea, I snore. Plus, I felt tired – all the time. I denied it for a while, like most men do. Then my wife pretty much forced me to look into the CPAP breathing mask to cure my snoring. I hated the thought of it. I hated the thought of setting it up. The noise. The obvious uncomfortable restriction. And I hated the thought of travelling with it (taking a CPAP on vacation has to be a serious buzzkill). But I didn’t know of any alternative. Until now. Truth be told, I can be stubborn. I put off doing anything about my snoring for years. My wife was unhappy, but hey, *I* didn’t hear myself snore, so I figure...
- Get link
- X
- Other Apps
9 People With The Longest Body Parts Except That One Page: 1 of 3 1 2 3 Advertisements The Guinness Book of World Records is an amazing thing. It’s the one way to become famous by excelling at something that’s really not at all that impressive. Ask the guy that caught the most balls with his mouth in two minutes how many times someone walked up to him and said: “are you that bloke who does things to balls with his mouth?” I can personally guarantee you that the handful of times that it did happen, they weren’t talking about his world record – if you know what I’m saying. Apart from the “talents that aren’t useful in normal life” section, there’s also the very entertaining “these people were blessed by genetics or couldn’t be bothered to do basic hygienic tasks” section. The latter will be the one where we grab some people out of today. As the title of this article pretty much suggests, this won’t be a “biggest penis” article. Sorry. You can Google it for you...
- Get link
- X
- Other Apps
समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि संशोधन प्रस्ताव ल्यायौं : परराष्ट्रमन्त्री सोमबार, २० मंसिर, २०७३ मा प्रकाशित, 3469 पटक हेरिएको काठमाडौं, मंसिर २० । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधान संशोधनमा भारतलाई तानेर नेकपा एमालेले कांग्रेसविरुद्ध हल्ला फिँजाएको आरोप लगाएका छन् । नेपाल महिला संघले सोमबार सानेपामा गरेको कार्यक्रममा उनले कूटनीतिक सम्बन्धमा आफूहरु तर्कसंगत ढंगबाट प्रस्तुत् भएर सीमावर्ती क्षेत्रको डुबान, सिँचाइलगायतका समस्याको समाधान खोजेको दाबी गरे । संविधान संशोधन प्रस्तावले झन् समस्या ल्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा जान सकिन्छ कि भनेर संशोधन प्रस्ताव ल्याएको उनको तर्क थियो । महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा उनले संविधानमा महिला अधिकारबारे नयाँ कुरा थप्नुभन्दा पहिला संविधानले दिएकै अधिकारको पूरा सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरुले पार्टीभित्रै पनि महिला अधिकारको अवस्था दयनीय रहेको भन्दै महिलाको राजनीतिक अधिकारका लागि पार्टीभित्रै दबा...
- Get link
- X
- Other Apps
2० अर्ब रुपैयाँ दाइजो दिने घोषणा गर्दा पनि पाउन सकिएन ज्वाइँ Facebook Twitter Email चाओ जे सुंग हंगकंगका अर्बपति हुन्। उनी कैयन् जहाज तथा सम्पत्तिका मालिक हुन् । उनले आफ्नी छोरीको बिहेमा झण्डै २० अर्ब दाइजो दिने घोषणा गरेको धेरै भयो । तर उनकी छोरीलाई बिहे गर्ने मान्छे अर्थात् उनको हुनेवाला ज्वाइँ अझै फेला परेको छैन । चाओले आफ्नी सुन्दरी छोरी जिनी चाओको लागि योग्य वरको खोजी गरिरहेको धेरै भयो । सुन्दर तथा धनाढ्य युवतीसँग बिहे गर्न पाउने र अझ २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति त दाइजो नै पाउने थाहा हुँदाहुँदै पनि ती अर्बपतिकी छोरीलाई बिहे गर्छु भन्ने हिम्मत अहिलेसम्म कोही तन्नेरीले जुटाउन सकेको छैन । यसअघि ४ वर्ष पहिले पनि जिनी बिहेको कुराले चर्चामा आएकी थिइन् । उनले त्यतिबेला जति केटाहरुलाई देखाएपनि अस्विकार गरिन् । अनि आफुले केटासँग नभई केटीसँग बिहे गर्न चाहेको भनेपछि अर्बपति बाउ छाँगाबाट खसेझैँ भए । वास्तवमा जिनी समलिंगी हुन् र पछिल्लो ६ वर्षदेखि कुनै अर्की महिलासँग सम्बन्धमा छिन् । त्यो सुनिसकेपछि उनले त्यतिबेला पनि तत्कालै घोषणा गरेका थिए की छोरीको बिहे गर्नेला...
- Get link
- X
- Other Apps
नारायणगोपालको त्यो अन्तर्वार्ता … शब्दलाई अनावश्यक रुपमा तन्काएर गाउनु मात्र बहादुरी होइन Facebook Twitter Email नेपाली संगीत, गीत लेखन र गायनबारे नारायणगोपालसँग कुराकानी पहिलेको आफ्नो क्यासेट र अहिलेको क्यासेट (गीतियात्रा) लाई तपाईं कसरी तुलना गर्नुहुन्छ ? ट्युनिङ र सिङ्गिङको हिसाबले अहिले बेटर छ । तपाईंको स्वाभिमानमा पहिले र अहिलेमा कुनै अन्तर आएको छ कि छैन ? मैले त्यो विचारै गरेको छैन । यस्तोमा सिरियस भएकै छैन । देशको राजनीतिमा नि ? त्यसमा पनि । अनि आफ्नो गीतमा पनि सिरियस हुनुहुन्न ? अब गीतमा के नि ? गाइँदै छ । कुनै गीतले सन्तुष्टि दिन्छ, कुनैले असन्तुष्टि, यस्तै त हो नि ! अचेलका गीत कस्तो लाग्छ ? होइन, अचेलका गीतमा के भनेको त्यो ! मुटु ढुकढुक गर्छ देख्नासाथ, तिम्रा आँखा, आहा यस्तै-यस्तै । त्यसो भए अहिलेको गीत लेखनसँग तपाईं सन्तुष्ट हुनुहुन्न ? प्राय: असन्तुष्टि छ मलाई । सिम्पल तर भावपूर्ण गीत मन पर्छ । त्यस्तो गीत लेख्नमा कटुवाल (हरिभक्त कटुवाल) माहिर थियो । घिमिरे (माधवप्रसाद घिमिरे) पनि सिद्धहस्त हुनुहुन्छ । गीत रचनाको कुरा ...
nokia
- Get link
- X
- Other Apps
यस्तो हुनेछ नोकियाको पहिलो स्मार्टफोन, स्पेशिफिकेसन र तस्वीर भयो लिक Facebook Twitter Email कुनै समय मोबाइल उद्योगमा प्रभुत्व जमाएको नोकिया ब्राण्ड बजारमा पुनरागमन गर्ने तयारीमा छ । आगामी अंग्रेजी वर्ष नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ । नोकियाले ल्याउने भनिएको उक्त स्मार्टफानलाई सुरुमा एक बेन्चमार्क साइटमा देखिएको थियो र अहिले पुनः यसबारेमा एउटा खुलासा भएको छ की नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ । नोकिया पावरयुजरले आफ्नो सूत्रको हवाला दिँदै नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम तथा १३ मेगापिक्सेलको ब्याक क्यामरा हुनेछ । त्यस्ता ठूलो भर्सनमा ५.५ इन्चको डिस्प्ले, ३ जिबीको र्याम तथा १६ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ । रिपोर्ट अनुसार नोकिया डिवान सीमा १.४ गिगाहर्जको स्नापड्रागन ४३० प्रोसेसरका साथै अडि्रनो ५०५ जिपियू हुनेछ । यसमा एन्ड्रोइडको सबैभन्दा पछिल्लो ७ नोगट अपरेटिंग सिस्ट...
- Get link
- X
- Other Apps
यस्तो हुनेछ नोकियाको पहिलो स्मार्टफोन, स्पेशिफिकेसन र तस्वीर भयो लिक 164 SHARES Facebook Twitter Email कुनै समय मोबाइल उद्योगमा प्रभुत्व जमाएको नोकिया ब्राण्ड बजारमा पुनरागमन गर्ने तयारीमा छ । आगामी अंग्रेजी वर्ष नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ । नोकियाले ल्याउने भनिएको उक्त स्मार्टफानलाई सुरुमा एक बेन्चमार्क साइटमा देखिएको थियो र अहिले पुनः यसबारेमा एउटा खुलासा भएको छ की नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ । नोकिया पावरयुजरले आफ्नो सूत्रको हवाला दिँदै नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम तथा १३ मेगापिक्सेलको ब्याक क्यामरा हुनेछ । त्यस्ता ठूलो भर्सनमा ५.५ इन्चको डिस्प्ले, ३ जिबीको र्याम तथा १६ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ । रिपोर्ट अनुसार नोकिया डिवान सीमा १.४ गिगाहर्जको स्नापड्रागन ४३० प्रोसेसरका साथै अडि्रनो ५०५ जिपियू हुनेछ । यसमा एन्ड्रोइडको सबैभन्दा पछिल्लो ७ नोगट अ...